पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार स्वतन्त्र पार्टीकी तोषिमा कार्कीले अग्रता लिएकी छन् । कार्कीले ३८९६ मत पाएकी छन् ।
त्यस्तै एमालेका उम्मेदवार अमृत खड्का २९५९ मत पाएका छन् ।
यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको १७९६ मत आएको छ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया