बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

क्याम्पस भवन हस्तान्तरण

काठमाडौँ : भारतीय राजदूतावासले पाल्पा जिल्लाका तीन क्याम्पस भवन हस्तान्तरण गरेको छ । दूतावसले रम्भा उच्च माध्यमिक विद्यालय, लक्ष्मी उच्च माध्यमिक विद्यालय र नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।

भारत सरकारले ९ करोड ८३ लाख आर्थिक सहयोगमा यी भवन निर्माण भएका हुन् ।