मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

शंकर पोखरेललाई १०२० मतले पछि पारिन् रेखा शर्माले

काठमाडौँ- दाङ- २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । शर्माले ३६७३ मत ल्याएकी छन् ।

त्यस्तै नेकपा एमालेका महसचिवसमेत रहेका शंकर पोखरेलले २६५३ मत पाएका छन् ।