मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

गोकर्ण विष्टको पछिपछि रामकुमारी झाँक्री, मतान्तर ३६१

काठमाडौँ- गुल्मी- २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् ।

विष्टले १६७७ मत पाएका छन् ।

त्यस्तै एकिकृत समाजवादीकी रामकुमारी झाँक्रीले १३१६ मत ल्याएकी छन् ।