डोटी-१ मा १३०० मत गन्दा प्रेम आलेकाे अग्रता

काठमाडौँ- डोटी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्ष तर्फकाे १३०० मत गणना गर्दा नेकपा एकीकृत समाजवादीका प्रेम बहादुर आलेले अग्रता लिएका छन् । उनले ७५० मतसहित अग्रता लिएका हुन् ।
यस्तै नेकपा एमालेकी गौरी ओली ४५० मत ल्याएकी छिन् ।

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’

"निजी क्षेत्रको समस्या समाधान सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल"

हात हालाहालको स्थिति लडाइँमा परिणत हुन पाएनः प्रधानमन्त्री ओली

‘बुद्धको सन्देश विश्वका लागि अझ सान्दर्भिक छ’

प्रतिक्रिया