बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

गोकर्ण विष्ट भर्सेस राम कुमारी झाँक्री : यस्तो छ पछिल्लो मत अपडेट

काठमाडौँ- गुल्मी- २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् ।

विष्टले ६७२ मत पाएका छन् ।

त्यस्तै एकिकृत समाजवादीकी राम कुमारी झाँक्रीले ६०२ मत ल्याएकी छन् ।