कैलाली-३ मा गंगा चौधरीकाे अग्रता कायमै

कैलाली- कैलाली क्षेत्र नं ३ को प्रतिनिधिसभाकाे मतगणनामा ढकियाबाट गंगा चौधरी अग्र स्थानमा छन् ।
८८९६ को मतगणनामा ढकियाका गंगा चौधरीले २८३५ मत पाएका छन् । यस्तै हसिया हथौड़ाबाट कृष्णकुमार चौधरीले १८८३ मत ल्याएका छन् ।
हलोबाट बिरेन्द्र बमले १६९४ र सूर्यबाट गौरिशंकर चौधरीले १६१८ मत पाएका छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया