बर्दिया-१ मा कांग्रेसको सुरुआती अग्रता

बर्दिया- बर्दियाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतरले एक हजार आठ सय मतगणना हुँदा पाँच सय ५१, नेकपा (एमाले)का उम्मेदवार लक्ष्मणराज वलीले चार सय ६४, राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश भुसालले एक सय ७९ मत र नगरिक उन्मुख पार्टीका ठाकुर सिँह थारूले पाँच सय २१ मत प्राप्त गरेका छन् ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_QvTn8g0Agv_ybnxdo48bpzqkk2n9zdfhjkvr2ic5s4wtkdrcsdnzdvd0dztrqwpgnqk1kjs.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया