अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

बुटवल- अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् ।
अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया