मकवानपुर- १ मा महालक्ष्मी उपाध्यायकाे अग्रता

मकवानपुर- मकवानपुर जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १३ सय ३५ मत गन्दा गठबन्धनले अग्रता लिएकाे छ ।
गठबन्धनका तर्फबाट रुखकी महालक्ष्मी उपाध्याय 'डिना'ले ७ सय ८९ मत ल्याएकी छन् । यस्ताे सूर्यबाट कमल थापाले ३ सय ५१ मत पाएका छन् भने हलोबाट दिपकबहादुर सिंहले ५० मत ल्याएका छन् ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया