शंकास्पद वस्तुले धनकुटाको चोक्रोक गाउँ बिहानैदेखि त्रसित

काठमाडौँ- धनकुटाको चोक्रोक गाउँ शंकास्पद वस्तुका कारण शनिबार बिहानदेखि त्रासमा रहेको छ। धनकुटा नगरपालिका-२ चोक्रोकमा रहेको ढाँडखर्क सामुदायिक वनमा शंकास्पद वस्तु राखिएको हल्लाले गाउँ त्रसित भएको हो।
शंकास्पद वस्तु रहेको भनी हल्ला चलेको ठाउँमा नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिष्कारसम्बन्धी पर्चा भेटिएको धनकुटा नगरपालिका वडा नं. २ वडाअध्यक्ष चन्द्रलाल तामाङले इकागजलाई जानकारी दिए।
शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम विष्फोजल टोली घटनास्थल तर्फ गइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया