वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिन ओपीडी बन्द

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुई दिन सार्वजनिक बिदा दिने भएको छ । मङसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदै छ । सरकारले उक्त दिन सार्वजनिक बिदा दिने भएकाले प्रतिष्ठानमा इमर्जेन्सीबाहेकका अन्य सेवा बन्द हुने भएको हो ।
प्रतिष्ठानका अनुसार अस्पतालतर्फको अन्तरंग सेवा, आकस्मिक सेवा र पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरू आदि बाहेक बहिरंग सेवा (ओपीडी) प्रशासनिक तथा शैक्षिक कार्यालयहरू बन्द रहने छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया