अफ्रिदीले इंग्ल्यान्ड र न्यूजिल्यान्डविरुद्धको सिरिज गुमाउने
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकपको फाइनलमा आइतबार इंग्ल्यान्डविरुद्धको खेलका क्रममा घाइते भएका पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी लामो समय मैदान बाहिर हुने भएका छन् ।
फाइनलमा बल समात्ने समयमा शाहिनले घुडाँमा चोट बोकेका थिए । उनको चोट गम्भिर रहेको बताइएको क्रिकइन्फोले जनाएको छ । शाहिनले केवल २ ओभर १ बलमात्र बलिङ गर्न सकेका थिए ।
घाइते भएपछि डिसेम्बर देखि जनवरीसम्म पाकिस्तानले घरेलु मैदानमा खेल्ने इंग्ल्यान्ड र न्यूजिल्यान्डविरुद्धको सिरिज समेत शाहिनले गुमाउने भएका छन् ।
शाहिनको स्थानमा हरिस राउफले टिममा स्थान पाउने सम्भावना रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_HHGu5obGMf_lhdyk8yquo2k84kg4bvzekhckucwuf6yscelipw0zyoq4dsmxfoonjnh60yd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया