अर्जूनको डेब्यूमै अर्धशतक

काठमाडौँ- नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्याट्सम्यान अर्जून साउदले डेब्यू खेलमै अर्धशतक पूरा गरेका छन् ।
युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध आजबाट सुरु भएको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अर्जूनले अर्धशतक पूरा गरेका हुन् । ओपनिङ ब्याट्सम्यान अर्जूनले ७७ बलमा अर्धशतक पूरा गरे ।
युएईले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा अर्जूनले अर्धशतक पूरा गरे । तर, उनी ५१ रन बनाउँदै आउट भए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_UhFCBX9T17_bakrklayggertqxmvizcr8soiwjri2hcrcfpvspbv4eskns71kws2ougksxo.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया