देशभर ५ सय ३० जना काेभिडका सक्रिय संक्रमित

काठमाडौँ- नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।
कोभिडका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया