नेपालविरुद्ध खेल्ने युएईको टिम घोषणा

काठमाडौँ- युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र युएईबीच त्रिवि क्रिकेट मैदानमा आउँदो सोमबार, बुधबार र शुक्रबार खेल हुँदैछ ।
युएईले नेपालविरुद्धको सिरिजलाई आईसीसी पुरुप क्रिकेट विश्वकप लिग-२ को सिरिजको तयारीको रुपमा समेत लिएको छ ।
युएईको टिमः
कप्तान सि पि रिजवान, मुहम्मद वसिम, भृत्या अरविन्द, बसिल हमिद, रोहम मुस्तफा, अश्वन्थ भाल्थापा, विष्णु सुकुमारान, अलिसान साराफु, अदिथ्या सेट्टी, अहमद राजा, जाहुर खान, जुनैद सिद्धिकी, सविर अली, हजरत विलाल र आयान खान ।
यता नेपालले पनि युएईविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_6Ij9fhYri6_ep9d7tghgndtto3osfpfewold7ussl9ka20gpypz5uhtebod7nrw2oopfnoo.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया