बोलोग्नाको पोस्टमा इन्टरको आधा दर्जन गोल

काठमाडौँ- इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो ।
इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए । यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक -एक गोल गरे । बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका थिए ।
जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया