साफ यु-१९ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै

काठमाडौँ - बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ ।
नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशलाई १–० गोलले हराएको थियो । २ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया