विश्वकपका दौरान इंग्लिस फुटबलरका श्रीमतीहरुको बसाइ जहाजमा
काठमाडौँ- यस वर्षको फिफा विश्वकप फुटबल कतारमा नोभेम्बर २० तारिखबाट सुर हुँदैछ । सहभागी फुटबल टिमका खेलाडीहरुले आफ्ना श्रीमती, छोराछोरी तथा परिवारका सदस्यलाई समेत लिएर जाने भएका छन् ।
तर विश्वकपका क्रममा इंग्ल्यान्ड फुटबल टिमका खेलाडीहरु आफ्ना श्रीमती वा प्रेमिकासँग भने बस्न पाउने छैनन् । श्रीमती वा प्रेमिकासँगै बस्न नपाउने भएपनि उनीहरु एमएससी वल्ड जहाजमा भने बस्नेछन् ।
उक्त जहाजमा सेवा सुविधाको कुनै कमि भने हुनेछैन् । उक्त जहाज दोहाको बन्दरगाहमा रहनेछ । विश्वकपका क्रममा इंग्लिस खेलाडीहरुका परिवारले सोही जहाजमा विदा मनाउनेछन् ।
उक्त जहाजमा बालबालिकाका लागि खेल्ने सुविधासहित अन्यका लागि सैलुन, बुटिक, रेस्टुरेन्ट तथा बार पनि रहेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया