स्टेफेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
काठमाडौँ- नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफेन माइवर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । परिवारसँग समय बिताउने बताउँदै माइवर्गले सन्न्यासको घोषणा गरेको क्रिकइन्फोले जनाएको छ ।
तर उनले क्लबस्तरीय क्रिकेटमा भने सहभागिता जनाउने बताए । अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सले स्तब्ध पारेको एक दिनपछि नै माइवर्ग सन्न्यासको घोषणा गरे ।
दक्षिण अफ्रिकालाई पराजित गर्दा माइवर्गले ३० बलमा ३७ रनको योगदान गरे । ३८ वर्षीय माइवर्गले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले २२ एकदिवसीय तथा ४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।
उनले टी-ट्वान्टीमा ९ सय १५ रन जोडेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_a9iP2NJs2A_hjv0iacccblvcz9ajwcmhtsavaafy2u1wwwnahibu3ygokha2pydxuzvawxh.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया