भारतबाट फर्केका पुरुषको कोभिडले मृत्यु

धनगढी : अछाममा कोभिड-१९ का कारण एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका-६ भागेश्वरका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।
भारतको गुजरातबाट उनी १५ दिन पहिले घर फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ५ गते कोभिड संक्रमण भएको पुष्टि भएको थियो । आज बिहान साढे ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

प्रतिक्रिया