यौन दुर्व्यवहारको आरोपमा श्रीलंकन क्रिकेटर पक्राउ
काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप खेल्न पुगेको श्रीलंका क्रिकेट टिमका ब्याट्सम्यान डनुस्का गुनाथिलाका अस्ट्रेलियामा पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको आरोपमा गुनाथिलाका पक्राउ परेको रोयटर्सले जनाएको छ ।
उनी सिड्नीबाट पक्राउ परेका हुन् । श्रीलंकन क्रिकेटले गुनाथिलाकाविरुद्ध लागेको आरोपको सोमबार सुनुवाइ हुने जनाएको छ ।
अस्ट्रेलियाको प्रहरीले जनाए अनुसार ३१ वर्षीय गुनाथिलाकाले आइतबार राति सिड्नीको एक होटलबाट पक्राउ गरिएको हो । उनीमाथि गत बुधबार एक २९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
उनीहरुबीच एक डेटिङ एपबाट केही दिन कुराकानी भएको थियो ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NzBZSYji9t_mynkge88iwxxacucffdk5b5rziactdcxhckdnb7svmklnr13n8e55lypqxav.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया