भारतीय नेता यचुरी पुत्र आशिषको कोभिड-१९ संक्रमणमा परी मृत्यु
काठमाडौँ: भारतीय कम्युनिष्ट पार्टी (सीपीआई-एम) का महासचिव सिताराम यचुरीका पुत्रको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार यचुरी पुत्र आशिषको बिहीबार बिहान मृत्यु भएको हो ।
आशिषको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । ३४ वर्षीय आशिष दुई साता अगाडिदेखि कोभिड-१९ को संक्रमणमा परेका थिए ।
‘मैले मेरो जेठो छोरा आशिषलाई आज बिहान गुमाएको छ । उ कोभिड-१९ सँग संघर्षरत थियो । उसको उपचारमा संलग्न सबैलाई धन्यवाद दिन चाहन्छु,’ यचुरीले ट्वीटरमा लेखेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया