सेमिफाइनल पुग्न पाकिस्तानलाई १२८ रन आवश्यक
काठमाडौँ- अस्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुग्न पाकिस्तानलाई बंगलादेशविरुद्ध १२८ रन ल्याउनु पर्ने भएको छ ।
समूह दुई अन्तर्गत एडिलेडमा जारी खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन जोडेपछि जितका लागि पाकिस्तानले रनको लक्ष्य पाएको हो ।
बंगलादेशका लागि नजमुल हुसेनले सर्वाधिक ५४ रनको योगदान गर्दा सोम्या सरकारले २० जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट हात पारे । सदाब खानले २ विकेट लिए ।
यस समूहबाट भारत ६ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानको भने ४ खेलमा समान ४ अंक रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EyDn4uRrOL_wlswgonpaxtmmy0ajzhe2hjaarscaiobudq77z5tata7lfrrieriuaf9dflr.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया