कर्णालीका हिमाली जिल्लामा हिमपात

काठमाडौँ : उपत्यकामा रातभर पानी पर्दा कर्णालीका हिमाली जिल्लामा हिमपात भएको छ । हुम्ला, मुगु र डोल्पामा बुधबार रातीदेखि हिमपात भएको हो ।
हिमपातका कारण हुम्ला, मुगु र डोल्पाको हवाई उडान प्रभावित भएका छन् । हिउँका कारण यातायातका साधन पनि चल्न सकेका छैनन् । हिमपात भइरहदा रारा पुगेका पर्यटक पनि खुशी भएका छन् ।
हिमपातले गर्दा केही किसानमा पनि खुशी छाएको छ । तर भारी हिमपात नहुँदा भने यस वर्ष पनि अन्नबाली नसप्रिने किसानको चिन्ता छ ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया