पाकिस्तानको क्वेटामा कार बम विष्फोट : ४ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ : पाकिस्तानको क्वेटामा बम विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । क्वेटाको सेरेना होटलमा कार बम विष्फोट हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
विष्फोटपछि घाइते ११ जनालाई अस्पताल भर्ना गरिएको छ । तालिवानले गराएको विष्फोटमा मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । चिनिया पक्षलाई लक्षित गरी विष्फोट गराइएको अनुमान गरिएको छ ।
क्वेटा शहरको बलुचिस्तानमा चिनियाँ लगानी बढ्दै गएकोले त्यसको विरोधस्वरुप तालिवानले बम विष्फोट गराएको अनुमान गरिएको छ ।

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया