चुनावी प्रचारका लागि माओवादीको र्याप गीत सार्वजनिक
काठमाडौं– आउँदो प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलक्षित नेकपा माओवादी केन्द्रको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । युवा मतदातालाई लक्षित गर्दै र्याप गीत बजारमा ल्याइएको हो ।
गीतलाई नयाँ शैली, नयाँ प्रस्तुति-मन मनमा प्रचण्ड, मन मनमा माओवादी नारा दिइएको छ । गीत माओवादीको यूट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । जगत तिरुवाको स्वर तथा संगीत रहेको गीत्लाई केशव बडुले संगीत संयोजन गरेका छन् ।
गीतभित्र माओवादी यसअघि गरेका कामहरु पनि समावेश छ । गीतमा माओवादीलाई भोट, प्रचण्डलाई भोट दिनु आव्हान गरिएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया