वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई विभागमा डा.जयसवाल र डा. लिम्बु नियुक्त

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सि.टी.भि.एस. विभागका एसोसियट प्रोफेसर डा. लोकेश शेखर जयसवाल तथा प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बु नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटीमा दुवै जनालाई अस्पताल निर्देशक पदमा नियुक्ति गरेका हुन् । प्रतिष्ठानमा दुवैजनाले गत जेठ १८ देखि सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
अस्पतालको सेवालाई चुस्त र दुरुस्त बनाउन आजदेखि लागू हुने गरि उपकुलपतिले डेपुटी अस्पताल निर्देशकमा नियुक्त गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पोख्रेलले जानकारी दिए ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया