स्नातोकत्तर तहको एकीकृत परीक्षा स्थगित

काठमाडौँ- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा तत्कालका लागि स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सारिएको परीक्षाको तालिका आउँदो मङसिर दोस्रो साता प्रकाशन गर्ने जनाएको छ ।
एकीकृत परीक्षाका लागि अनलाइन आवेदन दिने मिति यसअघि यही कात्तिक १६ गतेसम्म कायम भएको थियो । अब मंसिर ९ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया