कीर्तिपुरमा 'म्युजिक फेस्टिभल' हुने

काठमाडौँ- कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक 'म्युजिक फेस्टिभल' हुने भएको छ । ‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार 'म्युजिक फेस्टिभल' हुने भएको हो । फेस्टिभल कार्तिक २६ गते हुनेछ ।
सिम क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक ‘विथ लोकल नेपाल’का निकेस महर्जनले जनाकारी दिए । कीर्तिपुर नगरपालिका ४ मा हुने फेस्टिभलको टिकट ब्यावस्था पनि गरिएको छ । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दबको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

प्रतिक्रिया