सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ : सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा आज हेर्न नभ्याइएको हो । सापकोटाविरुद्ध सशस्त्र द्वन्द्वकालको बेला काभ्रेका अर्जुन लामा हत्यामा सभामुख सापकोटा मुख्य दोषी रहेको भन्दै २०६८ भदौमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दा पेसी चढ्दै सर्दै गरेको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया