टि–ट्वान्टी विश्वकव क्रिकेटमा भारतले नेदरल्यान्डलाई दियो १८० को लक्ष्य

काठमाडौँ– अष्ट्रेलियामा जारी टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्डलाई भारतले १८० को लक्ष्य दिएको छ । भारतले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको छ ।
भारतका लागि विराट कोहलीले ४४ बलमा दुई छक्का र तीन चौकासहित सर्वाधिक ६२ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५१, रोहित शर्माले ५३ र के एल राहुलले ९ रन बनाएका थिए ।
अहिले नेदरलयान्डले ब्याटिङ गरिरहेकाे छ । उसले ४ ओभर २ बल खेल्दा २ विकेट गुमाएर २० रन मात्रै बनाएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NzBZSYji9t_mynkge88iwxxacucffdk5b5rziactdcxhckdnb7svmklnr13n8e55lypqxav.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया