जापानमा सामूहिक भाइटीका लगाइने

जापान- जापानमा दिदीबहिनीबाट टाढा भएका दाजुभाइहरूका लागि सामूहिक भाइटीका लगाइने भएको छ । विशेष कारणले आफ्ना दिदीबहिनीहरूसंगै तिहार मनाउन नपाएका दाजुभाइहरूका लागि दिदीबहिनी समूहले सामूहिक भाइटीका लगाइदिने भएका हुन् ।
समूहकी अनिता गुरुङले भनिन्, ’परदेशमा बाध्यताले तिहार मनाउन नपाएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटीका लगाउने योजना बनाएका हौं,’ बिहीबार टोकियोमा शिनओकुवोस्थित द रोयल गार्डेन रेस्टुरेन्टमा सामूहिक भाइटीका लगाइदिने कार्यक्रम छ ।'
टोकियोमा भाइटीका लगाउन चाहने नेपालीलाई निम्ता पनि गरिएको दिदीबहिनी समूहले बताएको छ ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया