राष्ट्रपति भएको भोलिपल्टै गोली हानी हत्या
काठमाडौँ : अफ्रिकी मुलुक चादका राष्ट्रपति इद्रिस देबाइको गोली हानी हत्या भएको छ । इस्लामिक लडाकुसँग भइरहेको लडाइँमा सोमबार सेनासँगै पुगेका उनको विद्रोहीका गोली लागेर ज्यान गएको हो ।
उनको मृत्यु राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट भएको हो । चादमा ३० वर्ष लामो शासन चलाएका उनी सन् १९९० मा राष्ट्रपति बनेका थिए। उनी अफ्रिकी मुलकमा सबभन्दा धेरै समयसम्म शासन शासन गर्ने शासक हुन् ।
विद्रोही गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया