जाने होइन् त चित्लाङ ? (तस्बिरहरू)

घुमघामको लागि यो उपयुक्त समय हो । निलो आकाश, बिहान र साँझ हल्का जाडो, दिउँसो हल्का गर्मी । तर दुई दिनको छुट्टीमा धेरै टाढा जान नसकिने नजिकको गन्तव्य जान सकिन्छ ।
ऐतिहासिक रूपमा पनि निकै महत्त्व बोकेको चित्लाङमा सात धारा, भैरव नाथ मन्दिर ,अर्गानिक फार्म, भेडी गोठ, महभीर झर्ना, पानी घट्ट मिल, पुरानो दरबार ,चैत्य, मार्खु कुलेखानीमा boting, hiking को लागि निकै प्रख्यात पर्यटकिय गन्तब्यका रूपमा रहेको छ ।
मार्खु कुलेखानी र चित्लाङ घुम्नको एक रात दुई दिनको समय भए पुग्छ । यो ठाउँमा घुम्नको लागि गौतम होलिडे प्राली जस्तै अरु थुप्रै ट्राभल कम्पनीहरूले प्याकेजमा घुमाउने गर्ने गरेको छ। गौतम होलिडेजले टुर प्याकेजको पनि व्यवस्था गरेको छ ।
त्यसैगरि चित्लाङ रिसोर्ट, चित्लाङ अर्ग्यानिक भिलेज रिसोर्ट जस्ता रिसोर्टहरू छन् ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_APQUo3HYij_bfpwvoilott2yphmjujo0rupn58lxcju8ubwxeyvcchiex1flwwzubs0x7kg.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_1NSpq7XjC9_lbwucg3cbwxjcc0azvm77cwyiwtadjbuzo6enjzhgqamrj1jfcipo9ddgrpd.jpg)
प्रतिक्रिया