थ्रेसरमा परेर एक जनाको मृत्यु

कैलाली- धान दाउने थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका –३ भर्रीटोलकी ४५ वर्षीया बीना चौधरीको थ्रेसरमा परेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार मध्यराति करिब १२:३० बजेतिर उनको खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा घाँटीमा बेरिएर थ्रेसरमा पर्दा घटनास्थलमै मत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया