थप ४१ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ४१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ सय ४५ पिसिआर परीक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टिजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ५९ संक्रमित कोभिडमुक्त भएका छन् ।
आइतबार पनि कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया