मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

खाने हाेइन त सेलरोटी ?

काठमाडौँ- काठमाडौँस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।

‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।