सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

फाइल तस्बिर

काठमाडौँ- तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ ।

तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।