'बेड भएको यकिन गरेर मात्रै बिरामी रिफर गर्नू'

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितता बुझेर मात्र बिरामीलाई अन्य अस्पताल रिफर गर्न निर्देशन दिएको छ ।
कोभिड-१९ को बढ्दो संक्रमणसँगै नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा पर्न गएको कठिनाइप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सो निर्देशन दिएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया