सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौं - नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ । निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।