कति छ आज विदेशी मुद्रा विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८१ रुपैयाँ ८४ पैसा रहेको छ ।
जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एनको खरिद मूल्य १८ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर २४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया