भोलिदेखि बढ्ने भो हवाई भाडा

काठमाडौँ : नेपाल आयल निगमले शनिबार हवाइ इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा प्रदायकहरूले पनि हवाइ भाडा बढाउने भएका छन् । इन्धनको मूल्य अनुसार फ्युल सरचार्ज कायम हुने व्यवस्था अनुसार भन्दै वायु सेवा कम्पनीहरूले बढेको भाडादर मंगलबारदेखि लागू गर्ने भएका छन् ।
नयाँ फ्युल सरचार्ज अनुसार निम्न रूटमा यसप्रकार भाडा वृद्धि हुने नेपाल वायुसेवा सञ्चालन संघले बताएको छ ।
कति बढ्यो ?
काठमाडौँबाट माउन्टेन फ्लाइट – ६५ रुपैयाँ
काठमाडौँ– भद्रपुर – ६० रुपैयाँ
काठमाडौँ– विराटनगर – ५० रुपैयाँ
काठमाडौँ – जनकपुर/ भरतपुर – २५ रुपैयाँ
काठमाडौँ – पोखरा/तुम्लिङटार – ३५ रुपैयाँ
काठमाडौँ– भैरहवा – ४५ रुपैयाँ
काठमाडौँ– नेपालगन्ज – ६५ रुपैयाँ
काठमाडौँ – धनगढी – ८५ रुपैयाँ
काठमाडौँ – सुर्खेत – ७० रुपैयाँ
काठमाडौँ–सीमरा – १५ रुपैयाँ

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया