काेभिड नियन्त्रणका लागि दिल्लीमा एक साता कर्फ्यू
काठमाडौँ : छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यू घोषणा भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोभिड-१९ को संक्रमण अत्यधिक बढेपछि त्यसविरुद्ध सचेत रहनका लागि भन्दै सोमबार रातिदेखि अर्को सातासम्मका लागि कर्फ्यू नै घोषणा गरेका हुन् ।
सर्वसाधारणले कोभिड-१९ लाई बेवास्ता गरेपछि दिल्ली सरकारले यस्तो नीति लिएको हो । भारतमा कोभिड-१९ को संक्रमण संख्या दैनिक बढ्दो छ । सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएपछि अत्तालिएको सरकारले यस्तो निर्णय लिएको हो । भारतमा संक्रमणबाट १ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया