कति छ आज विदेशी मुद्रा विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा १२८ रुपैयाँ १३ पैसा छ भने युके पाउन्ड स्टर्लिङ खरिदमा १४५ रुपैयाँ २७ पैसा र बिक्रीमा १३५ रुपैयाँ ९३ पैसा छ । त्यस्तै स्वीस फ्र्याङ्क एकको खरिदमूल्य १३१ रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ २० पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २८ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४० पैसा छ भने सिङ्गापुरे डलर एकको खरिदमूल्य ९१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ७६ पैसा,छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ३९ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३५ रुपैयाँ १३ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा रहेको छ ।

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया