कोभिड-१९ को निगेटिभ रिपोर्ट पोजेटिभ बनाउन खोज्ने तीन जना पक्राउ

बाँके : विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को पीसीआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन खोज्ने भेरी अस्पतालका तीन जना कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो २ बजेतिर अस्पतालमा छापा मारेर पीसीआर रिर्पोट नेगेटिभलाई पोजेटिभ बनाउन खोज्ने अस्पतालका तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भेरी अस्पतालमा रहेको आइसोलेसनका हेल्पर विवेक अधिकारी, अस्पतालका सुरक्षा गार्ड बद्री खनाल र बासुदेव जोशी छन् । पक्राउ परेकाहरू बारे अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

प्रतिक्रिया