प्रदेश सभा-१ को हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ : प्रदेश सभा-१ को अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले नेपालको संविधान १८३ को उपधारा (२) बमोजिम हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयकाका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अधिकारीले अधिवेशन अन्त्य गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया