दुई हप्तामा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : पेट्रोल र डिजेलको मूल्य दुई हप्तामा फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ र डिजेल/मटितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ । यसअघि निगमले चैत २२ गते मूल्य बढाएको थियो । यस्तै हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटरले मूल्य वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया