डेब्यु ब्याट्सम्यान भुर्तेल र आसिफको अर्धशतक

काठमाडौँ : नेदरल्यान्डस्विरुद्धको त्रिकोणात्मक टी-ट्वान्टी श्रृङ्खलामा १३७ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले याे समाचार तयार पार्दासम्म १४ ओभरकाे खेल सिकदा १ विकेट गुमाएर १३० रन बनाएकाे छ ।
नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका छन् । भुर्तेल ६२ रन बनाएर आउट भएका छन् । ४६ बल खेलेका भुर्तेलले ५ चाैका र ५ छक्काकाे सहयाेगमा ६२ रनकाे अर्धशतकीय पारी खेलेका हुन् । यस्तै अर्का ओपनर ब्याट्सम्यान आसिफ शेख नटआउट ५४ रन बनाएर खेलिरहेका छन् ।
नेपालले ११६ रन बनाउँदा पहिलो विकेट गुमाएको हाे । दुवै जनाले आजैको खेलबाट डेब्यु गर्दा नेपाललाई शानदार सुरुवात दिलाएका हुन् । यअसघि टस हारेर पहिले ब्याटिङ गरेको निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया