युक्रेनमाथि स्कटल्यान्डको शानदार जित

काठमाडौँ- युईएफए नेसन्स लिग अन्तर्गत स्कटल्यान्डले युक्रेनमाथि शानदार जित हात पारेको छ । बिहीबार बिहान भएको खेलमा स्कटल्यान्डले युक्रेनलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।
यससँगै फिफा विश्वकपको प्ले-अफमा युक्रेनविरुद्ध भोगेको पराजयको बदला समेत स्कटल्यान्डले लिन सफल भएको छ । स्कटल्यान्डको जितमा लायडन डायक्सले दुई गोल गर्दा जोन म्याकगिनले एक गोल गरे । जोनले ७० औँ मिनेटमा गोल गर्दै स्कटल्यान्डले अग्रता दिलाएका थिए ।
त्यसपछि लायडनले ८० औँ तथा ८७ औँ मिनेटमा गोल गर्दै स्कटल्यान्डको जित सुनिश्चित गरे ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया